मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

2 weeks ago 46

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

मंगलबार मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा नेपाल र गणतन्त्र कोरियाबीचको...

पुरा समाचार पढ्नुहोस