काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् ।स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४ औँ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सम्मेलनमा आज सम्बोधन गर्दै उनले न...