काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले गौशालास्थित समाज कल्याण केन्द्र, वृद्धाश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। मन्त्री वादीले आज पशुपतिस्थित वृद्धाश्रममा पुगेर...