मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप’ को सरगर्मी: खेल तालिका सार्वजनिक

3 weeks ago 64
काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाई सिट) सार्वजनिक गरिएको छ । आयोजक आरटी एफसी मलेसियाले आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्र...
पुरा समाचार पढ्नुहोस