काठमाडौँ। एसियन गेम्स क्वालिफायरअन्तर्गत भएको निर्णायक खेलमा नेपालले मलेसियामाथि फराकिलो जित दर्ता गर्दै समूह विजेता बनेको छ। जितसँगै नेपालले आगामी एसियन गेम्सका लागि स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २७७ रनको लक्ष्य...