महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना मृत फेला

2 days ago 38
अमरगढी (डडेल्धुरा)। डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका दुई जना आज मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेहरूमा सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। जिल्ला प्रह...
पुरा समाचार पढ्नुहोस