महाकाली नदीमा सुरक्षा निकायको विपद् उद्धार पूर्वतयारी अभ्यास

2 weeks ago 39
महेन्द्रनगर। नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन-६’ सम्पन्न भएको छ। नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उक्त कार्यक्रममा विपद्का बेला गर...
पुरा समाचार पढ्नुहोस