महाभारतमा सात हजार कफीका बिरुवा वितरण

4 weeks ago 110
काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाको कृषि तथा ...
पुरा समाचार पढ्नुहोस