महालक्ष्मी विकास बैंकद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

58 minutes ago 85

१९ असार, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्...

पुरा समाचार पढ्नुहोस