महालेखाको डाटा सेन्टरमा पावर ब्याकअप सारिँदै, राजस्वको अनलाइन प्रणाली प्रभावित हुने

6 days ago 32

काठमाडौं। सरकारी राजस्व दाखिला तथा विभिन्न सरकारी भुक्तानीसँग सम्बन्धित अनलाइन प्रणाली शुक्रबार दिउँसोदेखि केही घण्टाका लागि अवरुद्ध हुने भएको छ। डाटा सेन्टरको पावर ब्याकअप प्रणाली स्थानान्तरण गर्न लागिएकाले राजस्व व्यवस्थापनसँग जोडिएका मुख्य डिजि...

पुरा समाचार पढ्नुहोस