काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधि सभा सदस्य महावीर पुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्ने भएका छन् । बालुवाटार उच्च स्रोतका अनुसार सांसद पुनलाई नवगठित ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्...