महावीरको काँधमा नवप्रवर्तन : ‘नेतालाई दिएको श्राप पनि फिर्ता’
3 weeks ago
104
काठमाडौं : मन्त्री वा सांसद हुँदा होस् वा नहुँदा, महावीर पुनले नेपालमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्रोत्साहन गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने माग गर्दै आएका थिए । सडक, सामाजिक सञ्जालदेखि मन्त्री र प्रधानमन्त्रीसम्म उनी यही