महिलालाई सार्वजनिक यातायातमा सुरक्षा : साउन १ देखि उपत्यकामा निःशुल्क ‘ब्लू बस’ गुड्ने, यस्ता छन् रुटहरू

2 days ago 114
काठमाडौं। सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणको ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। सरकारद्वारा हालै सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० ...
पुरा समाचार पढ्नुहोस