महोत्तरीको मटिहानी नगरपालिकाले ल्यायो ४७ करोड ४५ लाखको बजेट

2 weeks ago 60

३ असार, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको १७ औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लाग...

पुरा समाचार पढ्नुहोस