मांसिमा खानेपानी आयोजना पुनर्निर्माणपछि खाँदबारीमा नियमित आपूर्ति सुरु

2 days ago 42

किमाथाङ्का — खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतको मांसिमा खानेपानी आयोजना पुनर्निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको छ।

६ करोड ४७ लाख ५६ हजार ६०० रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको उक्त आयोजना अन्तर्गत मांसिमा मुहानदेखि खा...

पुरा समाचार पढ्नुहोस