काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा विभिन्न नागरिक संगठनहरूको संयुक्त आयोजनामा बिहीबार एक विशेष विरोध प्रदर्शन सम्पन्न भएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त...