माउन्ट एभरेस्ट पावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

2 weeks ago 51

३ असार, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । जसम...

पुरा समाचार पढ्नुहोस