मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

2 days ago 67
दमौली (तनहुँ) । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको आज निरीक्षण गरेका छन्। निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए। पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ। तीन ...
पुरा समाचार पढ्नुहोस