काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई सरकारले शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिवेदनम...