काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोरा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध सोमबार सर्वोच्च अदालत पुगेका छन्। आयोगले गत वर्ष भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा घटेका घटनाहरूको छानबिन गरी सार्वजन...