लुम्बिनी। चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो। बोडीमा बिषादी फेला परेपछि नष्ट गरिएको थियो। त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ...