भूमिकाहरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस केवल औपचारिक दिवस मात्र होइन, मानव सभ्यता, प्रकृति र विकासबीचको सम्बन्धलाई पुनः समीक्षा गर्ने अवसर पनि हो। वातावरणीय प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधताको क्षय, प्राकृतिक स्रोतको अत्यधिक दोहन तथा...