काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा देशभरका करिब ८० हजार बालबालिकाले वृक्षरोपणमा सहभागिता जनाएका छन् । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको नेतृत्वमा स्थानीय सरकार, विद्यालय तथा समुदायको सहकार्यमा सञ्चालन गरिएको ‘एक बालबालिका, एक बिरुवा’ अभियानअन्तर्गत ...