‘वैदेशिक रोजगार पीडितको न्यायमा पहुँचका लागि प्रो-बोनो कानुनी सेवालाई अनिवार्य बनाउनुपर्छ’

3 hours ago 191

२२ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिक र उनीहरूका परिवारको न्यायमा पहुँच सुनिश्चित गर्न कानुन व्यवसायीहरूले गर्ने नि:शुल्क सेवा (प्रो–बोनो) लाई अनिवार्य बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन...

पुरा समाचार पढ्नुहोस