काठमाडौं। गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन्। मापसेका कारण सवारी दुर्घटनाको जोख...