काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिए...