मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी

3 weeks ago 108
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टीले उनलाई शिक्षा विभागको प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ। रास्वपाको केन्द्रीय सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुख...
पुरा समाचार पढ्नुहोस