‘मिस नेपाल’ को फिनालेमा सहभागी हुन ‘मिस कस्मो’ नेपाल आउँदै

3 weeks ago 85

काठमाडौं । १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाक...

पुरा समाचार पढ्नुहोस