‘मिसेस ग्लोबल नेपाल २०२६’ को ताज पहिरिएपछि सभ्या महर्जन र उपविजेताहरूको आकर्षक फोटोसुट

3 days ago 83
काठमाडौँ। हालै सम्पन्न ‘मिसेस ग्लोबल नेपाल २०२६’ को प्रतियोगितामा उपाधि जित्न सफल विजेता सभ्या महर्जन र अन्य उपविजेताहरूले आफ्नो ऐतिहासिक जितपछि डिसी नेपाल संग फोटोसुट गरेका छन्। प्रतियोगिताको मञ्चमा आफ्नो बौद्धिकता, आत्मविश्वास र प्रखर व्यक्तित्वको ...
पुरा समाचार पढ्नुहोस