‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन, फाइनलका लागि ५८ बालबालिका छनोट

3 weeks ago 65
काठमाडौं। बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना भइरहेको आठौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’अन्तर्गत सुनसरी संस्करणको अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित यस प्रतियोगिताको ...
पुरा समाचार पढ्नुहोस