काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित पानी धारामा सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडक खण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ११:४० बजेतिर पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन रोकिएको हो। सडक अवरुद्ध भएपछि उक्त मार्ग ...