मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

3 weeks ago 115
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो। अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पे...
पुरा समाचार पढ्नुहोस