मृत बुबाको मोबाइल नम्बरमा ४ वर्षसम्म म्यासेज पठाइरहने छोरीलाई आयो यस्तो ‘इमोशनल’ जवाफ

3 weeks ago 41
काठमाडौं । आफ्नो नजिकको मानिस गुमाउनुको पीडा र याद कति गहिरो हुन्छ भन्ने एउटा अनुपम र भावुक उदाहरण सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । अमेरिकाकी चेस्टिटी प्याटरसन नाम गरेकी एक युवतीले आफ्ना दिवंगत बुबाको यादमा विगत चार वर्षदेखि एउटा यस्तो नम्बरमा...
पुरा समाचार पढ्नुहोस