मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया महिलाको मृत्यु

3 weeks ago 96

विराटनगर । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि हात्तीको आक्रमणमा परी स्थानीय ६२ वर्षीया पद्मा पौडेलको ज्यान गएको हो । प्रहरीका अनुसार आज बिहान घरबाट बाहिर निस्कने क्रममा...

पुरा समाचार पढ्नुहोस