काठमाडौं । मेटाले केही महिनादेखिको परीक्षणपछि इन्स्टाग्राम, फेसबुक र व्हाट्सएपमा नयाँ सशुल्क ‘प्लस’ सब्सक्रिप्शन सेवा सुरु गर्ने तयारी गरेको छ । यस सेवामार्फत प्रयोगकर्ताले विभिन्न प्रिमियम फिचरहरू प्रयोग गर्न सक्नेछन् ।नयाँ सेवाअन्तर्गत इन्स्टाग्राम...