मेनपावर व्यवसायीको हकहितका लागि सदैव तयार : अध्यक्ष गुरुङ

4 days ago 55

काठमाडौं १६ जेष्ठ

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित, सम्मान र व्यवसायिक अस्तित्वको रक्षाका लागि आवश्यक परे जुनसुकै वैधानिक र संस्थागत कदम चाल्न आफू तयार रहेको बताएका छन्।

पुरा समाचार पढ्नुहोस