मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटद्वारा मोक्सी काठमाडौंको विशेष भ्रमण र अवलोकन

3 weeks ago 59
काठमाडौं। मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौंले उनलाई भब्य स्वागत गरेको छ। अध्यक्ष मेरियटको यो भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको नवीनता, मौलिक संस्कृति...
पुरा समाचार पढ्नुहोस