मेरिल्याण्ड कलेजको ‘इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’को उपाधी माही अटललाई

2 weeks ago 62

विराटनगर । विराटनगर ७ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको ‘मेरिल्याण्ड इन्ट्रा कलेज विविएस ट्यालेन्ट हन्ट’ को उपाधी विविएस दोस्रो बर्षमा अध्ययनरत छात्रा माही अटलले हात पारेकी छन् ।

पुरा समाचार पढ्नुहोस