काठमाडौं। विश्व खेलकुदकै सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप फुटबल २०२६ सुरु हुन अब दुई दिन मात्र बाँकी रहँदा नेपालमा यसको रौनक र उत्साह उत्कर्षमा पुगेको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको वि...