मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

3 weeks ago 54
विराटनगर : मोरङको डाइनियामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर सुनवर्षी नगरपालिका–९, चन्दनखाडी का ५० वर्षीय देवीलाल शर्माको मृत्यु भएको हो । शर्मालाई सुनवर्षी नगरपालिका–९ डाइनिया चोकमा प्र १–०२–०५७ प८४८७ नम्बरक...
पुरा समाचार पढ्नुहोस