मोदीनोमिक्स – 'अच्छे दिन' को वाचा, 'बुरे दिन' को परिणाम!

3 weeks ago 86
आजको भारतीय समाज एउटा भयानक त्रासदीबाट गुज्रिरहेको छ। गहिरिँदै गरेको त्यो त्रासदी कहाँ गएर टुंगिएला भन्ने यकिन छैन। तबसम्म भारतको आजको राजनीतिक व्यवस्था जस्ताको तस्तै टिक्न के गर्ला भन्ने अर्को प्रश्न त छँदैछ। हालसालै अर्थशास्त्री सुरजित भल्लाले इ...
पुरा समाचार पढ्नुहोस