मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

1 hour ago 94
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एपमार्फत स्क्यान नगर्न संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई निर्देशन दिएको छ। सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रमा सरकारी कागजातको गोपनीय...
पुरा समाचार पढ्नुहोस