काठमाडौँ । सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजात मोबाइल स्क्यानिङ एपमार्फत स्क्यान नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायलाई निर्देशन दिएको छ। सूचना प्रविधि शाखाबाट जारी परिपत्रमा सरकारी ...