मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवाल भन्छन्– ‘अब कारबाही मात्रै होइन, समाज रुपान्तरण आवश्यक छ’ (अन्तरवार्ता)

3 weeks ago 401

खुला सीमाको चुनौती, बढ्दो दुर्व्यसन, अपराधतर्फ धकेलिँदै गरेका युवा र विखण्डित हुँदै गएका परिवार— यी सबैले मोरङलाई यतिबेला गम्भीर सामाजिक संकटतर्फ धकेलिरहेका छन् । लागूऔषध अब केवल कानुनी मुद्दा मात्रै रहेन, यसले समाजको भविष्य, युवाको सपाना र अभ...

पुरा समाचार पढ्नुहोस