उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेन्ड क्षेत्रमा सोमबार साँझ करिब ७ः३० बजे एक किशोरी फेला परेकी छन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार करिब १६–१७ वर्षीया ती किशोरीले आफ्नो नाम रिया गुरुङ र घर धरान भएको बताएकी...