मोरङको जहदाबाट ९२२ किलो गाँजासहित पिकअप र मोटरसाइकल बरामद

3 weeks ago 347

विराटनगर । सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मोरङ जिल्लाको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग, बिओपी नोचा र बिओपी ता...

पुरा समाचार पढ्नुहोस