विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे उद्योगको माथिल्लो तलामा आगलागी भएको हो। तेल प्लान्टमा अत्यधिक ताप...