मोरङको बेलबारी स्थित कपडा उद्योगमा आगलागी, १२ लाख रुपैयाँको क्षति

1 week ago 39

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो करिब २ बजे आगलागी भएको हो। टिनको बेरा र टिनको छानो ...

पुरा समाचार पढ्नुहोस