मोरङको रंगेली र कानेपोखरीबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
3 weeks ago
53
विराटनगर । मोरङको रंगेली र कानेपोखरीबाट ब्राउन सुगर (खैरो हेरोइन)सहित सोमबार र आइतबार ८ जना पक्राउ परेका छन् । रंगेलीबाट ४ जना र कानेपोखरीबाट ४ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध