मोरङ । मोरङको रतुवामाई नगरपालिका–८ सुबेदी चोकबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा स्थानीय ३५ वर्षीय कर्णबहादुर थापाको घरमा...